पोखरा , लगातार भारी वर्षाका कारण पोखरा महानगरपालिका २५ हेम्जा को म्याग्दी चाेक पुर्ण रुपमा डुवानमा परेको छ ।

नेपालको सवै भन्दा धेरै पानी पर्ने क्षेत्र लुम्लेको नजिक रहेको उक्त क्षेत्रमा लगातारको वर्षा भएपछि गय राति आएको ठाडो खोला उक्त क्षेत्रमा प्रवेश गरि उक्त स्थानमा रहेका धेरै घरहरु डुवानमा परेको जसमा करिव भुइतला रहेको घर पुर्ण रुपमा डुवानमा परेको स्थानीय सुरक्षा निकायले जानकारी गराएको थियो भने लाखौ रुपिया वरावरको क्षति भएको छ भने मानविय क्षति भने हुन नपाएको जानकारी दिएका थिए ।