जघन्य अपराध गर्ने ज्यानमारा अपराधी भ्रस्टाचारीलाई जेल 10 औ बर्ष जेल राखेर स्वास्थ्य सेवा सुरक्षा सेवा गाँस बास कपास अन्य सबै सेवा दिएर अनुत्पादित कार्यमा राज्यको ढुकुटी खर्च गर्न हुदैन 1/2 बर्स को अनुसन्धानबाट मेडिकल Science , Practical Science अन्य सबै पक्षबाट ठहर किटान भए पछि फाँसी दियर मृत्यु दण्डका विभिन्न तरिकाबाट मृत्यु दण्ड दिने सत्य र न्याय कार्यमा सबै तिर बाट लागौ भन्ने मेरो बिचार राखे ।नेताहरुले मान्छे मार्ने राजनिती गरेका छन , मारेर मरेकोलाई शहिद अनि मार्नेलाई 2/4 बर्स जेल राखेर आम माफी दिएर निकालेर नेता मन्त्री पद दिने गरेका छन। अब आम माफी होइन आम फाँसी दिनु पर्छ । वरिपरि हत्या बलत्कार अन्य अपराधको घटना भए विशेष गरि हत्याको घटनामा हत्यारा पत्ता लगाएर फाँसी नै निर्णय गर्नु गराउनु र कानुनको लागि लास नबुझ्ने र सतगत नगर्ने सन्देश सबै तिर फैलायर काम गर्न सबै लाई अपिल गर्दछु।साथै यो रास्ट्रिय अभियानमा म र हामीसित जोडीयर आफ्नो आफ्नो क्षेत्रबाट सकेको काम गर्दै गर्दा कुनै अपराधीले मार्यो भने अपराधीलाई पत्ता लगायर फाँसी नदिइकन हामी मृतक प्रती न्यायिक श्रद्धाञ्जली र सतगत गर्ने छैनौ।यो कुराले समेत स्पष्ट पार्दछ काङ्ग्रेस एमाले माओबादी अन्य पार्टीको जस्तो झण्डा ओढाएर कार्यकर्तामाथी लास को व्यापार हुनदिने गर्ने गराउने छैन।यो हामी सबैको प्रतिज्ञा हो ।ज्यान मारेर खानु भ्रस्टाचार गरेर खानु हेपेर चेपेर अनेक अपराध र हिंसा गरेर खानु आमाको रगत खानु सरह हो , खायो गर्यो भने खुलारुपमा अपराधीलाई विभिन्न प्रकार बाट मृत्यु दण्ड फाँसी दिइन्छ , र गरिने छ । आबस्यकता अनुसार अझै कठोर दण्ड गरिन्छ यहि सन्देश सबैमा पुर्याउन चाहन्छौ। लगभग देशको सबै क्षेत्र यति बेला असफल भैसकेको छ। को ज्यानमारा को भ्रस्टाचारी को बलत्कारी भनेर नाम तोक्दा प्रचण्ड बाबुराम यीनीहरु नै हुन है भनेर नामावली सार्बजनिक गर्दछु ।भारत चीन दुबै मलेशिया साउदी कुबेत जापान अमेरिका युरोप अस्ट्रेलिया सबै ठाउँ मा बस्ने नेपाली युवाहरुले सबैले पैसो रेमिट्यान्स मात्र पठाउने होइन त्यहीको जस्तो कानुनि ब्यबस्था जीबनशैली फाँसी को सजायको नियम पनि नेपालमा ल्याउने गरि पहल गर्नुपर्यो त्यहाबाट आउदा ल्यायको पैसो जस्तै कानुन पनि ल्याउनुपर्यो गर्नुपर्यो आयर बनाउनु पर्यो भन्ने अपिल पनि गर्दछु। , “अपराध र हिंसा निषेध , सत्य र न्याय अभियान ” सिद्धान्त , उदेश्य ,यजेन्डा ,इथिक्स ,चरित्र सबै कुरा सबैलाई clear पार्दछु।आतंकबादी कार्य सबैतिर दन्डनिय हुन्छ।घुस कमिसन अपराधिक लाभ भ्रस्टाचार , हेपाहा चेपाहा मिचाहा ठगाहा दलाली सबै प्रकारको अपराध दन्डनिय हुन्छ।हामी सबै कोहि कसैको मान्छे होइनौ हुने छैनौ , सबै राम्रो अनि सत्य र न्यायको मान्छे हुनेछौ।सत्य र न्याय गर्न सुसासन र बिकास गर्न प्रतिस्पर्धा गर्नेछौ ।गलत कामको लागि गर्ने कहिले पनि प्रतिस्पर्धा को लागि मैदानमा जाने छैनौ।प्रतिस्पर्धा केबल सत्य न्याय सुसासन शान्ती र बिकासको लागि मात्र हुनेछ।

नुर प्रसाद अधिकारी ९८४०२३८५४७ ( 9840238547)