राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमूना युवा संसद अभ्यासको उद्घाटनमा अव सामान्य मान्छेले चुनाव लड्नै नसक्ने गरि खर्च हुन थालेको र चुनावमा विकृति र विसंगति देखिन थालेको भन्दै यसको अन्त्यका लागि युवाहरुले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन्।

निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने र हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको र अन्य स्थानको विश्लेषण गर्दा अहिलेकाे अवस्थावाट जनताहरु सन्तुष्ट नदेखिएको वताए ।

चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न र असल, इमान्दार उम्मेदवारलाई जिताउनका लागि युवाहरुले गरेको योगदान महत्वपूर्ण भएकाे वताए।