स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०७७/०९/०७ गतेको सञ्चालक समितिको ६७ औं बैठकको निर्णयानुसार वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा देहायका विषयमा छलफल गर्न निम्न लिखित मिति, स्थान र समयमा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुलाई जानकारी तथा उपस्थितिको लागि सूचना प्रकाशित गरेको छ ।
सभा हुने मिति, स्थान र समय
मिति ः २०७७/०९/२९ गते बुधवार ( १३ जनवरी, २०२१)
स्थान ः होटल बाराही, लेकसाइड, पोखरा, कास्की
समय ः बिहान ११ः०० बजे